मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु
nepalviews.com · Wed Sep 23 11:25:17 GMT 2026

जनकपुर । मधेश प्रदेश सरकारले सवारी अनुमतिपत्र (लाइसेन्स) आजदेखि औपचारिक रुपमा वितरण कार्य सुरु गरेको छ ।
श्रम तथा यातायात मन्त्रालयले, मधेश प्रदेशले आज जनकपुरधाममा पत्रकारसम्मेलन गर्दै यातायात व्यवस्था कार्यालयलाई स्मार्ट कार्ड हस्तान्तरण गरी वितरण सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)