भन्सार छली ल्याइएका २० लाख ८१ हजारका खाद्यान्न र औषधि बरामद
ekantipur.com · Wed Sep 23 11:23:01 GMT 2026

भन्सार छली ल्याइएका २० लाख ८१ हजारका खाद्यान्न र औषधि बरामद
वीरगन्जमा भारतबाट भन्सार छली ल्याइएका २० लाख ८१ हजार २ सय २० रुपैयाँ बराबरका खाद्यान्न तथा औषधि प्रहरीले बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)