कार्यदलको प्रतिवेदनलाई रहस्यमय नबनाइयोस् : समिक बडाल
nepalpress.com · Wed Sep 23 11:24:31 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता समिक बडालले चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई उपलब्ध गराउन माग गरेका छन् ।
जारी केन्द्रीय सदस्य बैठकमा आफ्नो धारणा राख्ने क्रममा बडालले प्रतिवेदनलाई रहस्यमय नबनाउन आग्रह गरे । उनले सबैले आचरण र व्यवहार बदल्नुपर्ने औल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)