सेनाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्नुपर्नेमा पार्न विष्णु रिजालको माग
barnanmedia.com · Wed Sep 23 11:11:43 GMT 2026

नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजाललले नेपाली सेनाबारे पार्टीको दृष्टिकोण स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै रिजालले नेताहरूका पछिल्लो अभिव्यक्तिले राज्यको स्थायी संरचनासँग टकराव बढाएको उल्लेख गरेका छन्। उनले यसबारे एमालेको दृष्टिकोण स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)