भारी वर्षाको चेतावनीपछि सतर्क रहन कर्णाली सरकारको आग्रह
baahrakhari.com · Wed Sep 23 11:24:57 GMT 2026

सुर्खेत । आउँदो असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनीपछि कर्णाली प्रदेश सरकारले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै कर्णाली प्रदेशसहित देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)