प्रोफेसर मियाले ल्याए कतारबारे दसौँ कृति ‘मैले देखेको कतार’
nepalsamaya.com · Mon Nov 01 18:10:00 GMT 2021
काठमाडौं-
आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ। सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)