'दीर्घरोगीहरूको उपचार राज्यले गर्नुपर्छ, होइन भने अनसन बस्ने तयारी गरेको छु'
ratopati.com · Wed Sep 23 11:32:08 GMT 2026

काठमाडौँ । सूर्यबहादुर तामाङ उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् ।
२०८२ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझीलाई पराजित गर्दै विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तामाङले १४ हजार ८ सय २ मत प्राप्त गरेका थिए । उनीसँग रातोपाटीको सांसदसँग स्तम्भका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)