अवैध सामान भेटिएको घटनामा ‘रास्वपा नेता’ भन्दै समाचार आएपछि पार्टीको आपत्ति, भोला साह नेता नभएको स्पष्ट
nagariknews.nagariknetwork.com · Wed Sep 23 11:28:48 GMT 2026

रौतहट निवासी भोला साहको घरमा अवैध सामान भेटिएको घटनासम्बन्धी समाचारमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेता भनेर उल्लेख गरिएकोप्रति पार्टीले आपत्ति जनाएको छ।
रास्वपा मधेस प्रदेश र रौतहट जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै साह पार्टीको कुनै पनि आधिकारिक पद, कमिटी वा जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)