एकै महिनामा २ खर्ब १४ अर्ब रूपैयाँको आयात, यी हुन् आयात बढ्नुका चार कारण
setopati.com · Wed Sep 23 11:35:01 GMT 2026

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा ४ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात भएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)