विश्वव्यापी अर्थतन्त्रमा चिन्ता बढ्दा पनि तीव्र बन्दै भारतको आर्थिक वृद्धि, प्रमुख रेटिङ एजेन्सीहरूले बढाए प्रक्षेपण
clickmandu.com · Wed Sep 23 11:31:59 GMT 2026

एजेन्सी । विश्वव्यापी अर्थतन्त्रलाई लिएर चिन्ताहरू तीव्र बनेका बेला पनि भारतको आर्थिक वृद्धिको यात्राले थप गति लिएको छ ।
एसएन्डपी ग्लोबल रेटिङ्सले आर्थिक वर्ष २०२६/२७ का लागि भारतको जीडीपी वृद्धि प्रक्षेपण ६.६ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्याएको छ । फिच रेटिङ्सले पनि आफ्नो प्रक्षेपणलाई ६.४ प्रतिशतबाट अपग्रेड गर्दै ६.९ प्रतिशत पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)