महासचिव गुटेरेसले भने- नेपालको विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको छ
barnanmedia.com · Wed Sep 23 11:26:42 GMT 2026

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएको बताए । यसरी तापक्रम वृद्धि भई हिमनदी पग्लनेक्रम बढिरहे विश्वले अझै ठूलो समस्या झेल्नुपर्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)