चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान
baahrakhari.com · Wed Sep 23 11:34:21 GMT 2026

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिकाको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।
स्थानीय समयअनुसार उनी बुधबार अमेरिकाको राजधानी वासिङ्टन पुग्दै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङको आतिथ्य गर्दा विश्वका यी दुई महाशक्ति राष्ट्रका नेताबीच कृत्रिम बौद्धिकता (एआई), व्यापार र ताइवानलगायत सबै प्रमुख विषय वार्ताको कार्यसूचीमा रहने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)