सुध्रिएन लघुवित्त समस्या, खराब कर्जा नाघ्यो ५० खर्ब
onlinekhabar.com · Wed Sep 23 11:31:02 GMT 2026

७ असोज, काठमाडौं । लघुवित्त क्षेत्रमा कर्जा नउठ्ने समस्या झनै बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षणमा पनि लघुवित्तहरूको खराब कर्जा विगतभन्दा बढेको देखिएको हो ।
कर्जा दुरुपयोग, बहुसंस्थाबाट कर्जा, ऋण लिएर घरायसी खर्च गर्ने लगायत कारण जटिल बनेको लघुवित्त क्षेत्रमा राष्ट्र बैंकले गरेको सुधारका पहलको पनि नतिजा नदेखिएको बढ्दो खराब कर्जाले पनि स्पष्ट हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)