ज्ञवालीको प्रश्न– पार्टीमा विवाद हुँदा समन्वय गर्नु के अपराध हो?
setopati.com · Wed Sep 23 11:38:00 GMT 2026

एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टीमा विवाद परेको बेला आफूले समन्वय गरेको बताएका छन्।
एमालेको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा बोल्दै केन्द्रीय सदस्य ज्ञवालीले पार्टीमा समस्या परेको बेला आफूले समन्वय गरेर के अपराध गरेर भन्ने प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)