काठमाडौं-धादिङ जोड्ने फुर्केखोला पुलमा दसैंअघि बेलिब्रिज राखिन्छ कि राखिँदैन?
setopati.com · Wed Sep 23 11:37:26 GMT 2026

भोटेकोशी बाढीले काठमाडौं–धादिङ जोड्ने फुर्केखोलाको मोटरेबल (मलेखु) पुल बगाएपछि धादिङका साथै गोरखाका केही स्थानका बासिन्दाको आवतजावत प्रभावित भएको छ।
पुल बगेसँगै उक्त सडकखण्ड हुँदै आवतजावत गर्नेहरूले अहिले झोलुङ्गे पुल तथा अन्य वैकल्पिक बाटो प्रयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)