आमाको दूध संकलनदेखि वितरणसम्म नियमन : प्रदेश र स्थानीय तहले पनि ‘स्तनपान व्यवस्थापन केन्द्र’ चलाउन पाउने
lokaantar.com

आमाको दूधको संरक्षण र व्यवस्थापनलाई संस्थागत गर्न सरकारले नयाँ कानूनी व्यवस्था अघि बढाएको छ ।
प्रस्तावित विधेयक पारित भए संघ, प्रदेश र स्थानीय तहसँगै अन्य स्वास्थ्य हेरचाह गर्ने निकायले ‘स्तनपान व्यवस्थापन केन्द्र’ वा त्यस्तै प्रकृतिका सेवा सञ्चालन गर्न सक्नेछन् । यस्ता केन्द्रमार्फत् आमाको दूध संकलन तथा व्यवस्थापन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)