वर्षौंदेखि कब्जामा रहेका सरकारी जग्गा खोज्दै प्रशासन : काठमाडौंमा मात्रै करिब १ हजार १३२ रोपनी फिर्ता
lokaantar.com

काठमाडौंमा वर्षौंसम्म सरकारी तथा सार्वजनिक जग्गा कसैको निजी जग्गाजस्तै प्रयोग भयो । कतै पक्की घर ठडिए, कतै टहरा र पसल बने । कतै सार्वजनिक जग्गामा बस्ती नै बस्यो । नदी किनार र खुला क्षेत्र समेत क्रमशः अतिक्रमणमा परे ।
अहिले त्यही जग्गा खोज्ने र राज्यको स्वामित्वमा फिर्ता ल्याउने अभियानलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीव्र बनाएको छ । विशेषगरी प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको नेतृत्वमा अभियान अगाडि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)