कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निलम कार्की निहारिकाको ‘राजमाता’लाई
nepalpress.com · Wed Sep 23 11:37:39 GMT 2026

चितवन । कविडाँडा साहित्य समाज चितवनले २०८२ सालको कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार निलम कार्की निहारिकाको उपन्यास राजमातालाई दिने भएको छ ।
समाजले आज पत्रकार सम्मेलन गरि दुई लाख १ सय ६० रुपैयाँको पुरस्कार राजमातालाई दिने निर्णय गरेको सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार २०८२ सालमा प्रकशित भएको उत्कृष्ट १६ आख्यानबाट ८ हुँदै तीन वटा छनौट गरि त्यसबाट पनि छनौटमा कार्कीको पुस्तक परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)