डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग
kendrabindu.com · Wed Sep 23 11:42:58 GMT 2026

काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहाँले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)