के का लागि आन्दोलनको तयारी गर्दैछन् एमाले र नेकपा
baahrakhari.com · Wed Sep 23 11:42:12 GMT 2026

काठमाडौं । सरकारका गतिविधिविरुद्ध सदनदेखि सडकसम्म राजनीतिक मोर्चाबन्दीको तयारी थालिएको छ । चाडपर्व सकिएलगत्तै सरकारमाथि दबाब बढाउने गरी प्रतिपक्ष दलदेखि विभिन्न राजनीतिक समूहले आ–आफ्नो ढंगले आन्दोलनको तयारी अघि बढाएका हुन् ।
नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनको तयारीमा छन् । मधेसकेन्द्रितसहित नौ दल सम्मिलित ‘अग्रगामी मोर्चा’ले पनि सरकारका गतिविधि, ‘ज्यादती र दमन’ तथा जनजीविकासँग जोडिएका सवाललाई मुख्य मुद्दा बनाएर आन्दोलनमा जाने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)