धनगढी पुगे डा.गोविन्द केसी, भोलिदेखि अनसन बस्ने, यस्ता छन् पाँच बुँदे माग
barnanmedia.com · Wed Jul 22 22:09:29 GMT 2026

मेडिकल क्षेत्रको सुधार अभियन्ता डा. गोविन्द केसी धनगढी पुगेका छन् । भोलिदेखि आमरण अनसन बस्न भन्दै केसी बुधबार साँझ धनगढी पुगेका हुन् । उनी दार्चुलाबाट केहीबेर अघि यहाँ पुगेका हुन् ।
केसी धनगढी पुगेर एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बास बसेका छन् । केसीले सरकारले आफ्नो माग सम्बोधन नगरेकाले भोलिदेखि अनसन बस्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)