आधा घट्यो जग्गाको कारोबार, संकेत आर्थिक मन्दीको, राजश्वमा कमी
hamrakura.com · Sat Apr 30 00:00:00 GMT 2022
काठमाडौं । फागुन–चैत महिनादेखि जग्गा खरिद बिक्री तथा जग्गा प्रशासन सम्बन्धी गरिने कारोबार ह्वात्तै घटेको भूमि व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार फागुन–चैत महिना अगाडि हरेक दिन देशभर जग्गाको कारोबारे ८ देखि १० हजारसम्म हुने गरेको थियो तर पछिल्लो एक हप्ता जग्गाको कारोबार हरेक दिन ५ हजारको वरिपरिमा झरेको छ ।
विभागका महानिर्देशक पिताम्बर फागुन–चैत महिना यता जग्गाको कारोबारमा निरन्तर आरालो लाग्दै गएको बताउँदै भने, ‘अहिले प्रत्येक दिन ५ हजारको वरिपरिमा कारोबार भइरहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)