बंगलादेशलाई हराउँदै भारत छैटौं पटक साफ महिला च्याम्पियन
barnanmedia.com · Sat Jun 06 23:29:41 GMT 2026
बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भएको फाइनलमा भारतले सहज जित निकाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भारतले ७ वर्षपछि उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)