योगेश भट्टराईको प्रस्ताव - ओलीलाई सम्मानजनक बिदा
nepalviews.com · Wed Sep 23 11:49:22 GMT 2026

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्न प्रस्ताव गरेका छन् ।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको लिखित अवधारणापत्र पेस गर्दै भट्टराईले पार्टीलाई नयाँ जीवन र गति दिन नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको बताएका हुन् । उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजय र पछिल्लो विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै यस्तो प्रस्ताव अघि सारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)