डार्सी शर्टले एनपीएलको तेस्रो संस्करण पनि लुम्बिनी लायन्सबाटै खेल्ने
lokaantar.com
प्रभावशाली ओपनर डार्सी शर्टले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण पनि लुम्बिनी लायसन्सबाटै खेल्ने भएका छन् ।
गत वर्ष लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन अस्ट्रेलियन ओपनिङ ब्याटर शर्टले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)