मनास्लु आरोहका क्रममा हिउँले पुरिएर मृत्यु भएका दुईजनाको शव काठमाडौ पठाइयो
nepaltvonline.com · Wed Sep 23 11:49:15 GMT 2026

गोरखा-
चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको क्याम्प–३ मा हिउँले पुरिएर मृत्यु भएका जर्मनी नागरिक ध्रुवज्योति गुहा र नेपाली नागरिक फुर्सेम्बा शेर्पाको शव काठमाडौं पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)