नेपालका बाढी प्रभावितका लागि जापानद्वारा डब्ल्युएफपीमार्फत १० लाख डलर सहयोग
clickmandu.com · Wed Sep 23 11:54:35 GMT 2026

काठमाडौं । जापान सरकारले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई आपत्कालीन खाद्य सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मार्फत १० लाख अमेरिकी डलर (करिब १३ करोड रुपैयाँभन्दा बढी) सहयोग प्रदान गरेको छ।
यो सहयोगबाट डब्ल्युएफपीले बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका बासिन्दालाई तत्काल राहत सामग्री पुर्याउनेछ। साथै, यसले नेपाल सरकारको नेतृत्वमा भइरहेको मानवीय उद्धार तथा राहत कार्यमा लजिस्टिक (ढुवानी तथा भण्डारण) सहयोगलाई निरन्तरता दिन मद्दत पुग्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)