एमाले केन्द्रीय सदस्य रिजालले मागे सेनाबारे पार्टी दृष्टिकोण
ekantipur.com · Wed Sep 23 11:54:25 GMT 2026

एमाले केन्द्रीय सदस्य रिजालले मागे सेनाबारे पार्टी दृष्टिकोण
एमाले केन्द्रीय कमिटी बैठकमा विष्णु रिजालले नेतृत्वले सेनाका विषयमा राखेको धारणाले भ्रम सिर्जना गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)