बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
nepalpress.com · Wed Sep 23 11:53:00 GMT 2026

काठमाडौं । बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको छ ।
आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)