डिजिटल भुक्तानीमा नयाँ कानुन ल्याउँदै सरकार, ग्राहकको रकम फिर्तादेखि नयाँ प्रविधि परीक्षणसम्म व्यवस्था
bishowkhabar.com · Wed Sep 23 11:51:32 GMT 2026

काठमाडौं– डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सरकारले भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन कानुनी व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ ।
सरकारले विद्यमान कानुनले नयाँ स्वरूपका विद्युतीय भुक्तानी तथा वित्तीय प्रविधिबाट सिर्जना भएका जोखिम र चुनौतीलाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै ‘भुक्तानी तथा फर्छ्यौट ९पहिलो संशोधन० विधेयक, २०८३’ अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)