उधारो असुलीसम्बन्धी प्रस्तावित विधेयकको मस्यौदामा के छ ?
baahrakhari.com · Wed Sep 23 11:55:39 GMT 2026

काठमाडौं । उद्योग तथा व्यवसायमा देखिएको उधारो समस्या समाधानका लागि तयार गरिएको विधेयकको मस्यौदा नेपाल चेम्बर अफ कमर्सले सरकारलाई बुझाएको छ ।
‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को प्रारम्भिक मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहलाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)