पेस्तोलसहित नेपाल छिरेका भारतीय पक्राउ
janaaastha.com

प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार राज्यको मोतिहारी, सन्तपुर निवासी ३५ वर्षीय गोविन्दा दासलाई पेस्तोलसहित नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)