महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल मनोनित
corporatenepal.com · Wed Sep 23 11:54:33 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल मनोनित भएका छन् ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नाडाका सचिव पौडेललाई उक्त समितिको उपसभापति मनोनित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)