जेनजी लभस्टोरी ‘ल्याङ ल्याङ’ को छायांकन लाजिम्पाटबाट सुरु
onlinekhabar.com · Wed Sep 23 11:54:41 GMT 2026

काठमाडौं । निर्देशक बलिराम चौहानले आगामी निर्देशकीय फिल्म ‘ल्याङ ल्याङ’ को छायांकन बुधबारदेखि थालेका छन् । लाजिम्पाटको एक अपार्टमेन्टबाट छायांकन थालिएको जानकारी उनले दिए ।
छायांकनमा जानुअघि ललितपुरको कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त पूजा गरिएको थियो, जहाँ कलाकारसहित निर्माता भोलानाथ कटुवाल लगायत उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)