७१ वर्षीया दृष्टिविहीन इजरायली महिलाको एबिसी पदयात्रा अनुभव- 'नेपालको प्रकृति नै मेरो थेरापी बन्यो'
setopati.com · Wed Sep 23 11:57:31 GMT 2026

इजरायली नागरिक ७१ वर्षीया मार्गालिट शाचार पूर्ण दृष्टिविहीन हुन्।
नेपाल पर्यटन बोर्डमा बुधबार आयोजित संवाद कार्यक्रममा उनले अन्नपूर्ण पदयात्राको अनुभव सुनाउँदै नेपालको प्रकृति थेरापीका लागि उत्कृष्ट गन्तव्य भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)