बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल सञ्चालनमा
nepallive.com · Wed Sep 23 12:00:13 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको नुवाकोटको बेलकोटगढीस्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माणपछि सञ्चालनमा आएको छ।
बाढीले पुलका लठ्ठा बटारिएपछि सरकारले ती लठ्ठा सोझ्याउनुका साथै ह्यान्ड रेल केबल फेरेको थियो। स्टिल डेक र बिम जडान तथा जाली राख्ने काम पूरा भएपछि पुलबाट आवतजावत पूर्णरूपमा खुला गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)