अध्यक्षको विषय महाधिवेशनले टुंग्याइसक्यो, पार्टीलाई डिबेट क्लब नबनाऔं- सूर्य थापा
lokaantar.com

नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने विषय एघारौं महाधिवेशनबाटै टुंगो लागिसकेको भन्दै त्यसलाई निरन्तर मिडियामा बहसको विषय बनाउन नहुने बताएका छन् ।
ललितपुरमा जारी एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकमा बुधबार धारणा राख्दै थापाले अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव विभिन्न तहका बैठक र एघारौं महाधिवेशनबाट ७५ प्रतिशत मतले अस्वीकृत भइसकेको स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)