कजारिया रमेश टायल्सले सञ्चालनमा ल्यायो प्राधान हार्डवेयर ग्यालरी
lokaantar.com

नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्दै प्राधान हार्डवेयर ग्यालरी सञ्चालनमा ल्याएको छ ।
नयाँ डिलरको शुरूआतसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि गुणस्तरीय र आधुनिक टायल समाधान खोज्ने ग्राहकहरू माझ कजारियाका उत्पादनहरूको पहुँच थप सहज हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)