विश्व वन्यजन्तु कोष नेपालद्वारा डेढ करोड सहयोग
nepalnews.com · Wed Sep 23 12:01:06 GMT 2026

काठमाडौं। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैंयाँ सहयोग हस्तान्तरण गरेको छ।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)