ट्रम्प टीभी के हो, व्हाइट हाउसको किन सञ्चालनमा ल्यायो? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
nepallive.com · Wed Sep 23 12:05:17 GMT 2026

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परम्परागत सञ्चारमाध्यमबीच विवाद चर्किएका बेला ह्वाइट हाउसले आफ्नै २४ घण्टे स्ट्रिमिङ च्यानल ‘ट्रम्प टीभी : द एसेन्सियल स्टेसन’ सुरु गरेको छ। यो च्यानल ह्वाइट हाउसको युट्युब अकाउन्ट, वेबसाइट र आधिकारिक एपमार्फत हेर्न सकिन्छ।
च्यानलमा ट्रम्पका भाषण, प्रशासनका निर्णय, सार्वजनिक कार्यक्रम तथा विगतका महत्वपूर्ण भिडिओ पुनःप्रसारण भइरहेका छन्। आवश्यकताअनुसार ह्वाइट हाउसका प्रत्यक्ष कार्यक्रम पनि यसमा देखाइन्छ। तर हालसम्म यसमा नियमित समाचार एंकर, समाचार बुलेटिन वा सामान्य टेलिभिजन नेटवर्कजस्तो कार्यक्रम संरचना देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)