पहिलो खेल जितेको महिला कबड्डी टोली दोस्रो खेलमा चाइनिज ताइपेइसँग पराजित
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदकको आश गरिएको महिला कबड्डी टोलीले आफ्नो दोस्रो खेलमा अप्रत्यासित हार ब्यहोरेको छ ।
नेपाली महिला टोली बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा चाइनिज ताइपेइसँग १८–३७ अंकले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)