दुई महिनामा ४ खर्बको आयात, निर्यातमा समेत उत्साहजक सुधार
clickmandu.com · Wed Sep 23 12:04:21 GMT 2026

काठमाडौं । नेपालमा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिनामै ४ खर्ब रुपैयाँको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन र भदौंको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष निर्यात ३१ प्रतिशले बढेको छ ।
गत वर्ष पहिलो २ महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँको आयात भएकोमा यो वर्ष सो अवधिमा आयात ९५ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)