निर्वाचनमा पराजय हुनुमा अध्यक्षमाथि मात्र दोष थोपरेर पानीमाथिको ओभानो नबनौं : एमाले नेता सूर्य थापा
ekantipur.com · Wed Sep 23 12:01:25 GMT 2026

निर्वाचनमा पराजय हुनुमा अध्यक्षमाथि मात्र दोष थोपरेर पानीमाथिको ओभानो नबनौं : एमाले नेता सूर्य थापा
एमालेको केन्द्रीय कमिटीको जारी बैठकमा नेता सूर्य थापाले फागुनको निर्वाचनमा हार हुनु समग्र नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)