लुम्बिनीबाट विश्व शान्तिको नयाँ संकल्पः जलवायु न्यायदेखि एआईको नैतिक प्रयोगसम्म
nepalpress.com · Wed Sep 23 12:04:45 GMT 2026

रुपन्देही । लुम्बिनीमा आयोजित १७ औँ विश्व शान्ति मञ्चले बदलिँदो विश्व परिस्थितिमा शान्तिको नयाँ आधार तय गर्दै जलवायु न्याय, प्रविधिको नैतिक प्रयोग, समावेशी कूटनीति र मानवीय सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।
‘२१ औँ शताब्दीमा शान्तिको पुनर्कल्पना’ मूल नारासहित तीन दिनसम्म सञ्चालन भएको मञ्चले ‘लुम्बिनी विश्व शान्ति घोषणापत्र–२०२६’ सर्वसम्मत रूपमा पारित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)