टी-२०आई अलराउन्डर वरियता दीपेन्द्र ऐरी चौथो स्थानमा झरे
canadanepal.com · Wed Sep 23 12:04:22 GMT 2026
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र तेस्रो स्थानबाट चौथो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २५६ नै कायम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)