एआई विकास सुस्त पार्न अमेरिका र चीन अनिच्छुक, सुरक्षा जोखिमबारे विज्ञ चिन्तित
barnanmedia.com · Wed Sep 23 11:52:47 GMT 2026

कृत्रिम बुद्धिमत्ता (एआई) का कारण मानवतामाथि गम्भीर जोखिम निम्तिन सक्ने चेतावनी बढिरहेका बेला एआई विकासमा अग्रणी अमेरिका र चीन भने यसको गति सुस्त पार्ने पक्षमा देखिएका छैनन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार वासिङ्टनमा हुने भेटवार्तामा एआई सुरक्षाका विषयमा सीमित सहकार्यबारे छलफल हुने अपेक्षा गरिएको छ। तर एआई विकासको गति घटाउने वा रोक्ने विषयमा ठोस सहमति हुने सम्भावना न्यून रहेको विश्लेषकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)