मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई

ratopati.com · Sun Dec 14 22:36:36 GMT 2025

खोटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलुकमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ ।

यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आएकी छिन् । स्थानीयले उत्पादन गरेका मकै, फापर–कोदो, धान, तोरीको तेल, राँगाको मासु, रायोको सागलगायत सङ्कलन तथा प्रशोधन गरेर उनले बिक्री गर्दै आएकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)