मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले ध्वस्त पारिदियाे, पाइलट पनि मारिए

barnanmedia.com · Fri Aug 30 21:50:20 UTC 2024

अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ।

यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारिएका छन् ।उता युक्रेनी सेनाले भने समन्वय हुन नसक्दा अमेरिकी प्याट्रियट रक्षा प्रणालीले झुक्किएर निशाना बनाउँदा अमेरिकी फाइटर जेट ध्वस्त भएको दाबी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)