जलेश्वर–४ मा काँग्रेस अधिवेशन फेरि
janaaastha.com

नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा अलोकतान्त्रिक व्यवहार भएको क्रियाशील सदस्यहरुले बताएका छन् । ५१ प्रतिशत क्रियाशील सदस्यलाई बेवास्ता गरेर एकतर्फी ढंगले अधिवेशन गरिएको भन्दै निर्वाचन समिति, महोत्तरीमा निवेदन परेको छ । असोज ४ गते जलेश्वर नगरपालिका–४ को अधिवेशन गरेर प्रतिनिधि चुनिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)