ओलीलाई बिदा लिन सुझाउँदै योगेश- नेतृत्व पदमा टिकिरहने विशेषाधिकार होइन
baahrakhari.com · Wed Sep 23 12:06:39 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ राजनीतिक निकासका निम्ति मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा उनले पुनर्गठन कार्यदलको प्रतिवेदन र आम जनसमुदायको धारणा अनुसार पदबाट बिदा लिन आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)